१५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो

विकल्प न्यूज/बेनी म्याग्दी, असार १४ म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम समापन भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएबो थियो । तालिमको समापना कार्यक्रमको अवसरमा बोल्दै सहायक प्रजिअ अर्जुन … Continue reading १५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो